केही बेरमा प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

केही बेरमा प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्दै


२६ असार २०७७, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।

उनले अहिले केही बेरपछि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

८ बजेको समाचारपछि नेपाल टेलिभिजनबाट प्रसारण हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन्

Tags :
प्रतिक्रिया दिनुहोस