एमाले अध्यक्ष ओलीले विशेष सम्बोधन गर्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एमाले अध्यक्ष ओलीले विशेष सम्बोधन गर्ने


३ भाद्र २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विशेष सम्बोधन गर्ने भएका छन् ।

आज दिउँसो २ बजे नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले आयोजना गर्ने कार्यक्रममा अध्यक्ष ओलीले भक्तपुरका एमाले कार्यकर्तालाई विशेष सम्बोधन गर्ने भएका हुन् ।

पछिल्लो राजनैतिक घटनाक्रमका बारेमा सम्बोधन गर्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस