यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले काँग्रेस सहमहामन्त्री एवं संविधान सभा सदस्य महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणबारे संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकको...