मन्त्रिपरिषद्को बैठक बस्दै, निर्वाचन मिति घोषणासँगै सचिव बढुवा र सरुवा गरिँदै
काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । दिउँसो १ बजे सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी गराएको छ । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू...