खरिद प्रणाली सुधारका लागि गहन प्रयास आवश्यक : सचिव डा. रेग्मी
काठमाडौँ । सार्वजनिक खरिद कार्यालयका सचिव डा. दामोदर रेग्मीले खरिद प्रक्रिया प्रणालीमा धेरै चुनौती रहेकाले सुधारका लागि गहन प्रयास आवश्यक रहेको बताएका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयको १७औँ स्थापना...