सचिवसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सचिवसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री 


१४ श्रावण २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवसँग ब्रिफिङ लिदै छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवहरूसँग प्रधानमन्त्री ‘प्रचण्ड’ले ब्रिफिङ लिन लागेका हुन् । 

अहिले २ : ३० बजेदेखि ब्रिफिङ सिंहदरवारमा चलिरहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस