२८ कार्तिक २०७७, शुक्रबार
नेकपा सचिवालय बैठक सकियो
काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठक सकिएको छ। सबै सदस्य उपस्थित रहेको बैठक सुरु भएको पौने घण्टामै सकिएको हो । लामो विवादपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री...