नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु


२५ चैत्र २०७६, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार निर्धारित समयभन्दा केही ढिला गरी बैठक सुरु भएको हो।

बैठकमा नेताहरु भौतिक दूरी कायम गर्दै सहभागी भएका छन्।

बैठकको सुरुमा प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट कोरोना भाइरस(कोभिड–१९) को संक्रमण रोकथाम र उपचारको क्रममा चालिएका कदमबारे जानकारी गराएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस