नेकपा सचिवालय बैठक सकियो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपा सचिवालय बैठक सकियो


२८ कार्तिक २०७७, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठक सकिएको छ।

सबै सदस्य उपस्थित रहेको बैठक सुरु भएको पौने घण्टामै सकिएको हो ।

लामो विवादपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट समूहको अनुरोध अनुसार बैठक बोलाएका थिए ।

बैठकमा के के भयो भन्नेबारे कुनै नेताले अहिलेसम्म केही बोलेका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस