नेकपा सचिवालय बैठक सकियो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेकपा सचिवालय बैठक सकियो


प्रशासन संवाददाता

२० आश्विन २०७७, मंगलबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा सांगठनिक एकताबारे छलफल भएको छ ।

तर मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रधानमन्त्रीले यसबारे केही जानकारी गराउनु भएको पनि छैन’ उनले भने ।

मंगलबारको बैठकमा संवैधानिक नियुक्ति र सिफारिसको विषयमा भने छलफल भएको छ। अर्को बैठक दुई अध्यक्षबीचको छलफलपछि तय हुने श्रेष्ठले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस