नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, स्थायी कमिटी बैठकका एजेन्डा तय गरिँदै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, स्थायी कमिटी बैठकका एजेन्डा तय गरिँदै


२४ बैशाख २०७७, बुधबार


काठमाडौँ । सत्तारुढ नेकपाको सचिवालय बैठक बसिरहेको छ । स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न भन्दै बुधवार दिउँसो ३ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो ।

जारी बैठकले बिहीबारका लागि बोलाइएको स्थायी कमिटी बैठकका एजेन्डा तय गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस