नेकपा सचिवालय बैठक दिउँसो ३ बजे बस्ने « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

नेकपा सचिवालय बैठक दिउँसो ३ बजे बस्ने


१८ भाद्र २०७७, बिहिबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक दिउँसो ३ बजे सम्मका लागि सरेको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउसो ३ बजेका लागि सारिएको सूर्य थापाले जानकारी दिए ।

बैठकमा नेकपा विवाद समाधानका लागि कार्यदलले तयार पारेको प्रतिवेदनमा छलफल हुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस