सरकारको ज्यादतीले सीमा नाघेको ठहर गर्दै एमालेले गर्यो राजधानी केन्द्रित आन्दोलनको तयारी
काठमाडौँ । नेकपा एमालेले राजधानी केन्द्रित आन्दोलनको गृहकार्य अघि बढाएको छ । सरकारले मुलुक र जनतामाथि चरम ज्यादती गर्न थालेको र राष्ट्रिय स्वाधिनतामाथि समेत गम्भीर खालका आँच आउने काम गरेको...