पोखरेल पुनः मुख्यमन्त्री नियुक्त « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पोखरेल पुनः मुख्यमन्त्री नियुक्त


प्रशासन संवाददाता

१९ बैशाख २०७८, आइतबार


बुटवल । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन् ।

प्रदेश प्रमुखको कार्यालयले पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेको जानकारी दिएको छ ।

पोखरेललाई एमालेको एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस