विपक्षी गठबन्धनले लुम्बिनीका मुख्यमन्त्री पोखरेलको राजीनामा माग्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विपक्षी गठबन्धनले लुम्बिनीका मुख्यमन्त्री पोखरेलको राजीनामा माग्यो


१ श्रावण २०७८, शुक्रबार


बुटवल । विपक्षी दलहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा मागेका छन् ।

संसद अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याएपछि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पोखरेलको राजीनामा मागेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस