स्थिरताका लागि बहुमत दिनुस्, हामी विकास दिन्छौँ : डा.शशाङ्क कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा.शशाङ्क कोइरालाले राजनीतिक स्थिरताका लागि बहुमत आवश्यक भएको र आफूहरूले बहुमत पाए स्थिरतासहित विकास दिने...