आदिवासी जनजातिलाई निःशुल्क लोक सेवाको तयारी कक्षा
काठमाडौँ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले निःशुल्क लोक सेवा पूर्व तयारी कक्षा सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानले बुधवार एक सूचना जारी गर्दै आदिवासी जनजातिका निम्ति निःशुल्क कक्षा सञ्चालन...