गण्डकी प्रदेश सेवाद्वारा ९ सय बढी स्वास्थ्यकर्मी माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गण्डकी प्रदेश सेवाद्वारा ९ सय बढी स्वास्थ्यकर्मी माग


३० भाद्र २०७८, बुधबार


काठमाडौँ । प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले ९ सय जनाभन्दा बढी स्वास्थ्यकर्मी माग गर्दै दरखास्त आह्वान गरेको छ।

आज (बुधबार) गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशीतर्फ मेडिकल अधिकृतलगायत विभिन्न पदमा दरखास्त खुलाएको छ।

सबैभन्दा धेरै अहेव खुलातर्फ माग गरिएको छ। १७२ जना माग भएको हो। यस्तै अनमी खुलामा १३० जना माग भएको छ ।

मेडिकल अधिकृतमा खुला र महिला गरी १३ जना माग गरिएको छ। कृषि भेटेरेनरीमा पनि ५२ जनाभन्दा धेरै माग भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस