राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कम्पनी (पहिलो संशोधन) विधेयक २०७४ प्रमाणीकरण गरेकी छिन् । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम व्यवस्थापिका–संसदको बैठकबाट पारित भई राष्ट्रपतिसमक्ष पेस हुन आएको...