राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण


प्रशासन विशेष ब्युरो

१९ बैशाख २०७४, मंगलबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कम्पनी (पहिलो संशोधन) विधेयक २०७४ प्रमाणीकरण गरेकी छिन् ।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम व्यवस्थापिका–संसदको बैठकबाट पारित भई राष्ट्रपतिसमक्ष पेस हुन आएको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कर्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस