पार्टी एकता गर्नेबारे राप्रपासँग अनौपचारिक कुरा भएको हो : रवीन्द्र मिश्र
काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूसँग केही समयअघि पार्टी एक बनाएर जानेबारे अनौपचारिक कुराकानी भएको बताएका छन्। दुई पार्टी एक ठाउँमा आउन...