एमसीसीको विरोधमा राप्रपाले पनि प्रदर्शन गर्ने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमसीसीको विरोधमा राप्रपाले पनि प्रदर्शन गर्ने


४ फाल्गुन २०७८, बुधबार


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले एमसीसीको विरोध गरेको छ ।

बुधवार प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि राप्रपाका जनवर्गीय सङ्गठनहरूको आयोजनामा दिउँसो १२ बजेदेखि एमसीसीको विरोधमा प्रदर्शन गर्ने तय भएको केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए ।

राप्रपाले एमसीसी संशोधनबिना पारित गर्न नहुनेमा जोड दिँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस