राप्रपाबाट विराटनगरको मेयरमा महामन्त्री प्रल्हाद साह उम्मेदवार « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राप्रपाबाट विराटनगरको मेयरमा महामन्त्री प्रल्हाद साह उम्मेदवार


१२ बैशाख २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले विराटनगर महानगरपालिकाको मेयरका लागि पार्टीका महामन्त्री प्रल्हाद साहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । साह विराटनगरका पूर्व मेयर हुन् ।

त्यस्तै उपमेयरमा वविता आचार्यलाई उठाउने निर्णय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस