‘राप्रपा राष्ट्रपति निर्वाचनमा सहभागी नहुनु गलत’
काठमाडौँ । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय व्यवस्थामा आएर राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय लिनु गलत भएको टिप्पणी गरेका छन् । यसअघि एमालेसहितको गठबन्धन सरकारमा सामेल भएको...