पूर्वकुमारी समिता राप्रपा प्रवेश « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पूर्वकुमारी समिता राप्रपा प्रवेश


१९ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । पूर्वकुमारी समिता बज्राचार्य राप्रपा प्रवेश गरेकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले समितालाई खादा र सदस्यता प्रदानसहित पार्टीमा स्वागत गरे ।

समिता २०६७ देखि २०७१ सालसम्म जीवित देवी कुमारीको रूपमा पुजिएकी थिइन् ।

‘पूर्वकुमारीलाई राप्रपामा स्वागत गर्न पाउँदा हर्षित छौँ’, लिङदेनले लेखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस