प्रदेश १ : सरकार नछाड्ने राप्रपाको निर्णय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश १ : सरकार नछाड्ने राप्रपाको निर्णय


१६ फाल्गुन २०७९, मंगलबार


विराटनगर । राप्रपाले प्रदेश १ सरकार नछाड्ने निर्णय गरेको छ ।

राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समीकरण बनेपछि राप्रपा केन्द्रीय समितिले सङ्घ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो । तर प्रदेश समितिले तत्काल प्रदेश १ सरकार नछाड्ने निर्णय गरेको हो ।

प्रदेश १ मा विशिष्ट परिस्थिति भएका कारण तत्काल सरकार नछाड्ने निर्णय भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस