राप्रपाले लियो कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राप्रपाले लियो कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ। कर्णालीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

समानुपातिकमा जम्मा १ सिट भएको राप्रपाले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गरेको थियो । राप्रपा सांसद सन्तोषी शाहीले केन्द्रको निर्णय अनुसार नै कर्णालीमा समर्थन फिर्ता लिइएको बताइन्।

Tags :
प्रतिक्रिया दिनुहोस