राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौँ । राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज काठमाडौँमा बस्ने भएको छ। बैठकमा केन्द्रीय कार्य समितिले गरेका निर्णय कार्यान्वयनको अवस्था, सात क्षेत्र र तराई-मधेस क्षेत्रमा सञ्चालन गरिएको प्रशिक्षणको ...