सुदूरपश्चिम बाढीपहिरो अपडेट : मृत्यु हुनेको संख्या १८ पुग्यो
काठमाडौँ । सुदूरपश्चिममा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार साँझदेखि अहिलेसम्म डोटीमा १२, बैतडीमा ४ र डडेल्धुरामा २ जनाको मृत्यु भएको हो।...