बैतडीमा चट्याङ लागेर एक जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बैतडीमा चट्याङ लागेर एक जनाको मृत्यु


१९ आश्विन २०७८, मंगलबार


बैतडी । बैतडीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

गए राती डिलाशैनी गाउँपालिका– ५ खालीफाँटाका २७ वर्षीय महेश लुहारको चट्याङ लागेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

चट्याङ लागेर अन्य तीन जना घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस