प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईको दावी
काठमाडौँ । वर्तमान सत्तागठबन्धनले राजेन्द्र राईलाई प्रदेश १ को मुख्यमन्त्रीमा अगाडि सारेको छ। मुख्यमन्त्री भीम आचार्यले सोमबार पदबाट राजीनामा दिएपछि एकीकृत समाजवादी पार्टीका नेता राईले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन्।...