गठबन्धनले मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गठबन्धनले मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्ने


१४ कार्तिक २०७८, आइतबार


विराटनगर । प्रदेश १ मा रहेको पाँच दलीय गठबन्धनले मुख्यमन्त्री भीम आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको बैठकले आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

गत भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस