प्रदेश १ का मुख्यमन्त्री आचार्यले राजीनामा दिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रदेश १ का मुख्यमन्त्री आचार्यले राजीनामा दिने


१५ कार्तिक २०७८, सोमबार


काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् ।

प्रदेश सभा बैठकमा उनको विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका रहेको थियो । तर बहुमत नपुग्ने भएपछि उनले त्यस अगाडि नै राजीनामा दिन लागेका हुन् ।

सम्बन्धित समाचार : मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

Tags :
प्रतिक्रिया दिनुहोस