मुख्यमन्त्री आचार्यले दिए राजीनामा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मुख्यमन्त्री आचार्यले दिए राजीनामा


१५ कार्तिक २०७८, सोमबार


विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् ।

प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि उनले राजीनामा घोषणा गरेका हुन् ।

सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भने, ‘हाम्रो अंकगणित मेल नखाएको र १६८ (१) को अवस्था नभएकाले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस