मुख्यमन्त्री शाक्यले दिइन राजीनामा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मुख्यमन्त्री शाक्यले दिइन राजीनामा


१० कार्तिक २०७८, बुधबार


काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् ।

उनले बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन् ।

शाक्यले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको पनि बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस