कर्णालीका मुख्यमन्त्री शाहीले राजीनामा दिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्णालीका मुख्यमन्त्री शाहीले राजीनामा दिने


१५ कार्तिक २०७८, सोमबार


Karnali

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजिनामा दिने भएका छन् ।

उनले सोमबार साझ पदबाट राजीनामा दिने तयारी गरेका छन् । काँग्रेससँगको पूर्वसहमति कार्यान्वयनका लागि मुख्यमन्त्री शाहीले राजीनामा दिन लागेका हुन् ।

शाहीले उक्त बिषयमा छलफल गर्न ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस