मुख्यमन्त्री आचार्यले बुझाए प्रदेश प्रमुखलाई राजीनामा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मुख्यमन्त्री आचार्यले बुझाए प्रदेश प्रमुखलाई राजीनामा


१५ कार्तिक २०७८, सोमबार


काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका छन् ।

सोमबार दिउँसो प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई राजीनामा पत्र बुझाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस