प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई मुख्यमन्त्री गिरीले दिए यस्तो निर्देशन
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले रुपन्देहीको सुरक्षाका अधिकारीहरूलाई शान्ति सुरक्षा व्यवस्था र सेवा प्रवाहलाई प्रभावकारी एवम् सहज बनाउन निर्देशन दिएका छन्। मुख्यमन्त्रीसँगको छलफलमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि...