मधेसका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मधेसका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै


४ माघ २०७९, बुधबार


काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिदैँ छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनार्थ आज बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान भएको छ ।

जसपाबाट पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका यादवलाई ६३ जना सांसदको समर्थन छ । यद्यपि अहिले लोसपाले समर्थन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस