आज विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आज विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा


६ माघ २०७९, शुक्रबार


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन्।

मुख्यमन्त्री शर्माले प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने पत्र गत मंगलबार दर्ता गरेका थिए । शर्माले आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिने कार्यक्रम तय गरिएको छ।

आज बिहान ११ बजे बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले कार्यसूची सार्वजनिक गरिने कर्णाली प्रदेशकी उपसभामुख यशोदा न्यौपानेले जानकारी दिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस