संघमा अझै एउटा मन्त्री पाउने सहमति भएको छ : माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा आफ्नो पार्टीले तीनवटा मन्त्रालय पाउने सहमति भइसकेको दाबी गरेका छन् । रौतहट-काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन...