२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघमा अझै एउटा मन्त्री पाउने सहमति भएको छ : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा आफ्नो पार्टीले तीनवटा मन्त्रालय पाउने सहमति भइसकेको दाबी गरेका छन् ।

रौतहट-काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ गठबन्धनपछि पुनर्गठन भएको सरकारमा अझै एउटा मन्त्री पाउने बताए ।

उनले भने, ‘नयाँ सन्दर्भमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । त्यहाँ हाम्रो पार्टी पनि सहभागी भएको छ । आ–आफ्नो संख्यामा आधारमा विभिन्न संख्यामा मन्त्रीहरू पठाइएका छन् । हाम्रो पार्टीले तीनवटा मन्त्री पाउँछ । दुई वटा पठाएको छ । अर्को पनि हामी समयक्रममा पठाउनेछौँ । अब प्रदेशमा पनि सरकारको पुनर्गठन हुन्छन् त्यहाँ पनि हामीले पनि त्यही हिसाबले पठाउँछौँ । राजनीतिक नियुक्तिमा पनि हामीले मान्छे पठाउँछौँ । त्यहाँ योग्य र सक्षम मान्छेलाई कुनै पूर्वाग्रह नराखि पठाउँछौँ । हाम्रो पार्टीहरूले पनि नेकपा एसले अहिले सरकारमा संघीय मामिला तथा सामान्य प्रशासनमा भानुभक्त जोशी र सहरी विकासमा धनबहादुर बुढालाई पठाएको छ ।’