माधव नेपालसँग राजदूत थम्सनको भेट  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

माधव नेपालसँग राजदूत थम्सनको भेट 


३० फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग नेपालका लागि अमेरिकी राजदूत डिन थम्सनले शिष्टाचार भेट गरेका छन् । 

कोटेश्वस्थित अध्यक्ष नेपालको निवासमा भएको भेटमा नेपाल अमेरिका सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस