जनमत पार्टीका महासचिव चन्दन सिंह र गृहमन्त्री खाँणबीच भेटवार्ता
काठमाडौँ । जनमत पार्टीका महासचिव चन्दन सिंह र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ। आज (बुधबार) गृह मन्त्रालयमा भएको भेटमा सरकारसँग जनमत पार्टीले गरेका सहमति कार्यान्वयनका विषयमा छलफल भएको थियो।...