कीर्तिपुर नगरपालिका र काठमाडौँ १६ को मतपेटिका ल्याउन सुरु
काठमाडौँ । स्थानीय तहमा रिक्त रहेका ४१ स्थानमा उपनिर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्ष समेत गरेर ४१ स्थानमा...