हेलिकप्टरमार्फत ल्याइँदै हुम्ला र डोल्पाका मतपेटिका « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

हेलिकप्टरमार्फत ल्याइँदै हुम्ला र डोल्पाका मतपेटिका


५ मंसिर २०७९, सोमबार


सुर्खेत । डोल्पा र हुम्लाका मतपेटिका हेलिकप्टरमार्फत ल्याइने भएको छ ।

डोल्पाका ६८ र हुम्लाका ६० मतदान केन्द्रबाट मतपेटिका ल्याइने भएको हो । आइतबार मतदान सम्पन्न भए पनि भौगोलिक विकटताका कारण मतपेटिका सङ्कलन हुन नसकेकाले हेलिकप्टरबाट ल्याउन बाध्य भएको हो ।

मतपेटिका हेलिकोप्टरबाट सङ्कलन गर्नुपर्ने भएकाले मतगणनामा ढिलाइ हुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस