मतपेटिका फुटेको देखिएपछि….. « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

मतपेटिका फुटेको देखिएपछि…..


५ मंसिर २०७९, सोमबार


प्यूठान । मतपेटिकामा टुटफुट देखिएपछि प्यूठानमा विवाद देखिएको छ । विवादले बस्न नसकेको सर्वदलीय बैठक भर्खर सुरु भएको छ ।

झिम्पस्थित नौबाहिनी बराह मावि मतदान केन्द्रको मतपेटिकाको सिल तोडिएको पाइएको छ ।

यस्तै गौमुखीस्थित ज्ञानुदय आधारभूत मावि केन्द्रमा समानुपातिक तर्फको मतपेटिका पनि फुटेको भन्दै विवाद भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस