काठमाडौँ उपत्यकामा मतगणना आज रातिदेखि हुने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

काठमाडौँ उपत्यकामा मतगणना आज रातिदेखि हुने


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ उपत्यकाको मतगणना आज रातिदेखि सुरु गर्ने जनाएको छ । 

निर्वाचन सम्पन्न भएपछि आइतबार पत्रकार सम्मेलन गरी आयोगले काठमाडौँ उपत्यकाको मतगणना आज रातिदेखि सुरु गर्ने जनाएको हो ।

अन्य जिल्लामा भने मतपेटिका सङ्कलन सकेर गणना गरिने आयोगले जनाएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस