रौतहटमा स्थानीयले मतपेटिका बोकेर खेतैखेत भागे « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रौतहटमा स्थानीयले मतपेटिका बोकेर खेतैखेत भागे


३० बैशाख २०७९, शुक्रबार


रौतहट । रौतहटको स्थानीयले एक मतदान केन्द्रबाट मतपेटिका लुटेर खेतैखेत भागेका छन् ।

यमुनामाई गाउँपालिका-१ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस