राखेप सदस्यसचिव र चिनियाँ दूतावासका प्रतिनिधिबिच छलफल
काठमाडौँ । नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ र नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि मण्डलबिच आज भेटवार्ता भएको छ। राजदूतावासक काउन्सुल फर कन्सुलर अफेयरका वाङ...